site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल आइडलबाट बाहिरिए क्रिशल कणेल
Ghorahi CementGhorahi Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ बाट क्रिशल कणेल बाहिरिएका छन् । उत्कृष्ठ आठ प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले गरेको भोट र निर्णायकको मतका आधारमा क्रिशल कणेल बाहिरिएका  हुन् । 

शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । बटम थ्रिमा सुमित पाठक, पवन गिरी र क्रिशल कणेल परेका थिए । 

Agni Group

अघिल्लो हप्ता सुविन सिँह नेपाल आइडलबाट बाहिरिएका थिए । अब गाला राउण्डमा ७ जना प्रतिस्पर्धी बाँकी छन् । 

यो हप्ता सबैभन्दा धेरै भोट धनगढीका रवी ओटले पाएका नेपाल आइडलले जनाएको छ ।

Global Ime bank

स्टाइलिस पफरमेन्स अफ द डे पोखराका विक्रम बराल भएका थिए । 

 तस्बिरः एपीवान टेलिभिजन
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC