site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसएमएल इसुजु इन्डिया र गोल्डफिस इन्टरनेसनलबीच साझेदारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एसएमएल इसुजु इन्डियाले गोल्डफिस इन्टरनेसनल प्रालिसँग साझेदारीको घोषणा गरेको छ । लक्ष्मी समूहअन्तर्गतको गोल्डफिस अब नेपालका लागी एसएमएल इसुजु गाडीको लागि आधिकारिक विक्रेता भएको छ । 

नेपालको सडकको अवस्थालाई ध्यानमा राखेर एसएमएल इसुजुले विभिन्न किसिमका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपर बिक्री गरिरहेको छ । सुरुवाती चरणमा कम्पनीले काठमाडौंमा ‘थ्रिएस’ र ‘टुएस’ सेवा सञ्चालन गर्ने जनाएको छ । यस्तो सुविधा पोखरा, बनेपा, पाँचखाल र धादिङमा पनि उपलब्ध गराइने कम्पनीको भनाइ छ । चाँडै इटहरी, बिदुर, दाङ, हेटौँडा, भैरहवा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा पनि उपलब्ध हुने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC