site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शनिबार ‘टुबोर्ग वपन फेष्ट’, १८ वर्ष माथिकालाई मात्रै प्रवेश
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंमा शनिबार सांगीतिक कार्यक्रम ‘टुबोर्ग वपन फेष्ट’ आयोजना हुने भएको छ । 

दरबारमार्गस्थित होटल अन्नपूर्णमा साँझ हुने कार्यक्रममा लोकप्रिय युवा ढुकढुकी विपुल क्षेत्री, लाहुरे, नितेशजङ कुँवर, रोहित शाक्य, त्रिशला गुरुङले आफ्नो प्रस्तुती पस्किने छन् । 

Agni Group

१८ वर्ष माथिकाले संगीतप्रेमीले मात्रै कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् । अपरान्ह चार बजेबाट शुरु हुने कार्यक्रमको टिकट दुई हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । 
टिकटका लागि ०१–४४४४४२८ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ । 

उक्त सांगीतिक कार्यक्रममा विपुल क्षेत्री, लाहुरे, नितेशजङ कुँवर, रोहित शाक्यले आआफ्ना गीत गाउने छन् । त्रिशला गुरुङ भने फिचरिङमा रहने छिन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC