site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रियो छमछमी–४’ को पश्मिाञ्चलको छायांकन बुटवलबाट शुरु हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल टेलिभिजनले निर्माण मेगा नृत्य सो ‘रियो छमछमी–४’को पूर्वाञ्चल अडिसनको छायांकन सम्पन्नभएसँगै पश्चिमाञ्चलको छायांकन बुटवलबाट शुरुहुने भएको छ । बुटवल मसिंर १ र २, धनगढी मसिंर ४ र ५, सुर्खेत मसिंर ७ र ८ र कोहलपुर  १० र ११ गते अडिसन को छायांकन हुन लागेको हो । 

नेपाल टेलिभिजनले २०६६ बाट निर्माण गर्न थालिएको मेगा रियल्टी सो रियो छमछमीको चौथो संस्करणको अडिशन चलिरहेको छ । प्रतियोगिताका विजेताहरु मध्ये प्रथम हुने प्रतिष्पर्धीलाई अल्टो के टेन कार, दोस्रो पुरुस्कार ५ लाख बराबरको एलजीको सामानहरु, तेस्रो पुरस्कार ३ लाख बराबर एलजीको सामान र ७ जनालाई १ लाख बराबरको उपहार  प्राप्त गर्नेछन् । 

प्रत्येक शनिबार राति ८ः५० बजे  नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रममा नृत्य निर्देशक महेश गोदार, अभिनेत्री मिथिला शर्मा र नायिका सञ्चिता लुईटेल निर्णायक रहेका छन् । प्रतियोगिताको दोस्रो चरण मेगा राउण्डको अडिसन नेपाल टेलिभिजनको केन्द्रीय कार्यलय सिंहदरबारमा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC