site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बम राखेको अभियोगमा पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

राँझा । नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दयालु भन्ने प्रदीप वलीलाई शुक्रबार नै पुष्पलालचोक नजिकबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले पुष्टि गरे ।  

पक्राउ परेका व्यक्ति ‘हामी नेपाली हाम्रो नेपाल’ नामको सङ्गठनका अध्यक्ष भएको जानकारीमा आएको छ । बम राखिएको पुष्पलालचोक नजिकै प्रहरीले शुक्रबार ‘हामी नेपाली हाम्रो नेपाल’ सङ्गठनको पर्चा फेला पारेको थियो । 

नेपालगञ्जको व्यस्त बजार पुष्पलालचोकमा भेटिएको बम करीब सात घण्टापछि नेपाली सेनाको भैरवप्रसाद गण राँझाबाट आएको टोलीले निष्क्रिय पारेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC