site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीन हजार एम्पुल लागुऔषधसहित भारतीय नागरिक पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तीन हजार एम्पुल अवैध लागुऔषधसहित बाराको विश्रामपुर गाउँपालिका–३ मुसहवाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल सीमा पोष्ट बरैनियाका प्रहरी नीरिक्षक राजेश फुयाँल नेतृत्वको टोलीले भारत बिहार पूर्विचम्पारण मोतिहारीका २३ वर्षीय सद्रे आलमलाई पक्राउ गरेको हो । 

आलम भारतको रक्सौलबाट बीआर २२ पी ५२७९ भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा नेपाल आउँदै गर्दा जाँचका क्रममा पक्राउ परेका हुन् । आलम सवार गाडीबाट प्रतिबन्धीत डाइजोल्याण्ड १ हजार, नोफिन १ हजार र फेनारगन १ हजार गरि ३ हजार उम्पुल लागुऔषध बरामद भएको हो । 

आमललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको नीरिक्षक फुयाँलले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC