site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्यान्सरपीडितको सहयोगार्थ ‘अर्जुन सुनाम सुमधुर साँझ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक अर्जुन सुनामले एक साँझ गर्ने भएका छन् । सत्यावती कलाकेन्द्रको आयोजनामा मंसिर ८ गते उनले ‘अर्जुन सुनाम सुमधुर साँझ’ गर्न लागेका हुन् । 

उक्त साँझबाट उठेको रकमको केही प्रतिशत रक्तक्यान्सर पीडित पूर्णकुमार श्रेष्ठलाई प्रदान गरिने गायक अर्जुनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

जमलस्थित राष्ट्रिय नाचघरमा हुने एकल साँझमा उनले आफ्ना एक दर्जन गीत गाउने छन् । 

अर्जुनको एकल साँझमा संगीता राना, रिमा गुरुङ होडा, बीबी अनुरागी, शर्मिला गुरुङ, टीका पुन, चन्दा विश्वकर्मा, जुनु रिजाल लगायतले साथ दिनेछन् । 

Global Ime bank

‘सुर्खेतको बुलबुले ताल’ गीतबाट लोकप्रिय भएका अर्जुन सुनाम १५ वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सकृय छन् । 

“सकेसम्म धेरै उठाएर सहयोग गर्न सकौं भन्ने हाम्रो योजना हो,” गायक अर्जुनले भने, “१२ लाख रुपैयाँ उठाएर कार्यक्रम खर्च कटाएर विरामीलाई सहयोग गर्ने हाम्रो योजना छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC