site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली र चिनियाँ महिला उद्यमीबीच सहकार्य हुने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली महिला उद्यमीले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका छन् ।  नेपाल महिला चेम्बर अफ कमर्स र चिनियाँ महिलाहरुको एक व्यापारिक संस्थाबीच राजधानीमा आयोजित अन्तरक्रियामा नेपाली महिला उद्यमीले राजनीतिक अस्थिरता अन्त्य भएसँगै लगानीको वातावरण बनेकाले नेपालमा लगानी ल्याउन चिनियाँ उद्यमीलाई आग्रह गरे । 

कार्यक्रममा नेपाल वुमन च्याम्बरकी अध्यक्ष डा. अञ्जान शाक्यले नेपाली महिला व्यवसायीको क्षमता अभिवृद्धिका साथै महिला उद्यमशीलता बढाउन चिनियाँ महिला उद्यमीसँग सहकार्य गर्न चाहेको बताइन् ।  जवाफमा चिनियाँ महिला उद्यमीहरुको संस्था मुलान पावर फाउण्डेशनकी प्रतिनिधि ली होंग मेले उद्यमशीलता क्षेत्रमा नेपाली महिलाहरुको सहभागिता र उत्साह देखेर खुसी भएको बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC