site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईपीएलमा सन्दीप फेरि दिल्लीबाटै खेल्ने, टोलीमा समावेश
Ghorahi CementGhorahi Cement

काठमाडौं । इन्डियन प्रिमियर लिगको दिल्ली डेयर डेभिल्सले नेपाली यूवा स्पिनर सन्दीप लामिछानेलाई नयाँ सिजनका लागि पनि टोलीमा समावेश गरेको छ । दिल्लीले गतवर्षका खेलाडी मध्ये १४ जनाको सम्झैता थप गरेको थियो । त्यसमध्ये सन्दीप पनि एक हुन् । 

गौतम गाम्भिर, जसन रोए, गुरकिरत मन सिंह, ग्लेन म्याक्सवेल, मोहम्मद सामी, ड्यान क्रिष्टियन, विजय शंकर, सायन घोष, लियाम प्लङकेट, जुनियर डाला, नमन ओझालाई दिल्लीले फुकुवा गरेको थियो । 

Agni Group

दिल्लीले श्रेयस ऐयर, पृथ्वी श, रिसव पन्त, मन्जोत कलरा, कोलिन मुनरो, जयन्त यादव, क्रिस मोरिस, राउल तेवाटिया, हर्षल पटेल, अमित मिश्रा, कागिसो रावडा, टे«न्ड बोल्ड र आभास खानको सम्झैता नविकरण गरेको हो । दिल्लीले यस सिजनका लागि शिखर धवनलाई आवद्ध गरेको छ ।

गत सिजन सन्दीपले दिल्लीको अन्तिम तीन खेलमा १२ ओभर बलिङ गरेर ५ विकेट लिएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC