site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘बाहुबली’ रकेटले भारतीयलाई अन्तरिक्षमा लैजाँदै 
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बुधवार दोहोरो सफलता हासिल गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाले आफ्नो सबैभन्दा ठूलो कम्युनिकेशन स्याटेलाइट जीसेट–२९ र त्यसलाई लैजाने रकेट जीएसएलवी मार्क ३ डी २ को सफल प्रक्षेपण गरेको छ । 

जीएसएलवी मार्क ३ डी २ रकेटले बुधवार बेलुकी ५ बजेर ८ मिनेटमा ३४२३ किलोग्राम जीसेट–२९ स्याटेलाइट बोकेर उडान भरेर १७ मिनेटमा निश्चित अर्बिटमा स्थापित गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञान मामिलाका जानकार पल्लव बागलाले जीएसएलवी मार्क ३ डी २ लाई उसको शक्तिशाली क्षमताका कारण ‘बाहुबली’ को संज्ञा दिएका छन् । उनले बीबीसीसँगको कुराकानीमा यो सफल प्रक्षेपणसँगै भारतले अन्तरिक्षको संसारमा निकट भविष्यको आफ्नो सबैभन्दा ठूलो लक्ष्यको एउटा अहम चरण पुरा गरिसकेको बताएका छन् । 

पल्लव बागलाका अनुसार भारतीय मिसनले कुनै भारतीय नागरिकलाई यसै जीएसएलवी मार्क ३ डी २ रकेटमार्फत अन्तरिक्षमा पठाइने भएको छ । यसअघि मिसनले सन् २०२२ अगावै ‘गगनयान’ मार्फत कुनै भारतीयलाई अन्तरिक्षमा पठाउन चाहेको थियो । 
बीबीसीबाट 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC