राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा बुहमत पुर्याउने व्यक्ति प्रधानमन्त्री हुने र बहुमत गुमाउनेले सरकार छोड्नु पर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध व्यवस्थापिका संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव माथि बोल्ने क्रममा देउवाले यस्तो बताएका हुन् ।
ब्युरोक्रेसी मात्रै स्थायी सरकार भएको भन्दै उनले सरकार अस्थायी हुने पनि स्पष्ट पारे ।
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३ १७:२३
प्रतिक्रिया दिनुहोस्