site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेता सिंह र पूर्वराजाबीच भेट, सञ्चो बिसञ्चोमात्रै सोधपुछ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहबीच राजधानीको सोल्टी होटलमा भेटवार्ता भएको तस्बिर सार्वजनिक भएपछि अनेक टिप्पणी सार्वजनिक भएका छन् । दुवैले मन्द मुस्कानसहित उभिएर नै कुराकानी गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

यसबारेमा कांग्रेस नेता सिंहसँग बाह्रखरीले जिज्ञासा राख्दा उनले बुधबार बिहान पूर्वराजासँग आफ्नो भेट भएको स्वीकार गरे । उनको भनाइ थियो, ‘‘क्रिकेट एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको परिवारको एउटा कार्यक्रम सोल्टी होटलमा थियो । त्यहाँ पूर्वराजापनि जानुभएको रहेछ । भेट्दा हुन्छ भन्ने कुरा भएकोले पार्टीमा भेटेको हूँ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

के कुरा भयो त भन्ने जिज्ञासामा कांग्रेस नेता सिंहले स्वास्थ्य के कस्तो छ भन्ने बारेमा मात्रै सोधेको जानकारी दिए । ‘‘अरु त्यस्तो केही पनि होइन । पार्टीमा सामान्य रुपमा भेटेको हो,’’ सिंहको भनाइ थियो । 

तस्बिर सामाजिक सञ्जालबाट 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC