site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सोल । दक्षिण कोरियाका एकीरण मन्त्री चो म्योउङ ग्योन अमेरिकाको पाँच दिने भ्रमणको लागि मङ्गलबार त्यसतर्फ गएका छन् । भ्रमण दुई कोरियाबीचको सम्बन्ध र उत्तर कोरियाली निशस्त्रीकरणका विषयमा हुन लागेको पनि अमरिकाले स्पष्ट गरेको छ । 

उत्तर कोरियाली निशस्त्रीकरणको विषय अनिश्चित भएको समयमा उत्तर कोरियाली मन्त्रीको यो औपचारिक भ्रमण शुरु हुन लागेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उता हालै मात्र पनि न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली एक उच्च सैनिक अधिकारी किम योङ चोलबीच भेट भएको थियो । चोल उत्तर कारियाली नेता किम जोङ उनका एक विश्वासपात्र हुन् । 

उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी कार्यक्रम हाललाई स्थगित भएको बताइएको छ । गत हप्तामात्र भएको न्युयोर्कको सो भ्रमणका क्रममा यस निशस्त्रीकरणसम्बन्धमा मिति तय गर्ने अपेक्षा गरिएको थियो । तर यस विषयमा कुराकानी नभएको बताइएको छ । रासस÷एएनआर्इ

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC