site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सम्हालिन्छ कहिले मन’मा पूजाले लिइन् १५ लाख पारिश्रमिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नायिका पूजा शर्मालाई अब दर्शकले ‘सम्हालिन्छ कहिले मन’मा देख्न पाउने भएका छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्रमार्फत पूजा दर्शकमाझ आउन लागेकी हुन् । 

अमितकुमार बस्नेत र अजितकुमार थापाको निर्माण चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा उनले पारिश्रमिक स्वरुप मोटो रकम बुझेकी छन् । सोमबार उनी १५ लाख रुपैयाँमा उक्त चलचित्रमा आबद्ध भएकी छन् । 

पुसबाट छायांकन सुरु हुने चलचित्रमा पूजाको अपोजिटमा नव–नायक सोनम तोप्देन र अर्का एक नायक रहने छन् । सोनम पक्का भए पनि अर्का नायक को हुने फिक्स भइसकेको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC