देश
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाएका हुन्
उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेकाले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाएका हुन् । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५ १५:०४
प्रतिक्रिया दिनुहोस्