site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘याे सरकारले जनताले अनुभूत गर्ने काम गर्न सक्तैन’ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहले दुईतिहाई जनमत प्राप्त कम्युनिष्ट नेतृत्वको सरकारले जनतालाई अनुभूत हुने गरी कुनैपनि काम गर्न नसक्ने टिप्पणी गरेका छन् । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंको जोरपाटीमा आयोजित कार्यक्रममा कांग्रेस नेता सिँहले भने, ‘‘बजारमा महंगी कहाली लाग्दो भएको छ । शान्ति–सुरक्षा झनझन कमजोर बनिरहेको छ । संघियता कार्यान्वयनमा उदासिन सरकार अनावश्यक कुरामा अल्मलिएको छ । यसले जनताले अनुभव हुने गरी केही पनि काम गर्न सक्दैन ।’’  

नेता सिँहले सरकारलाई खबरदारी गर्नुपर्ने कर्तव्य भएपनि प्रतिपक्षी दल प्रभावहिन भएकाले मुलुकको अवस्था चिताजनक बनेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान अनुरुप चलाउन नसकेका कारण मुलुकको अवस्था जर्जर भएको उनले आरोप लगाए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC