site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सुश्री सम्पति’ को गीत ‘झुम्की’ सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । मंसिर २८ गते रिलिज हुने चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रियंका कार्की फिचर्ड छिन् । उनीसँगै सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि भिडियोमा छन् । 

गीतमा शब्द र संगीत सुरेश अधिकारीको छ भने यसलाई मीना निरौला र राजन इशानले स्वर दिएका छन् ।

Agni Group

सार्वजनिक ‘झुम्की’ गीतले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण टिम विश्वस्त छ । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । 

पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC