site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अनलाइन ट्रेडिङको समाचारले सेयर बजारमा रौनक, नेप्से बढ्दा कारोबार रकममा भने कमी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मंगलबारदेखि नेप्से अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आयने समाचारले सेयर बजार तताएको छ । सोमबार नेप्से परिसूचकमा ११ दशमलव ९२ अंकको सुधार देखिएको हो ।
नेप्से परिसूचक दिनेभरी उकालो लाग्दा १ हजार २ सय १९ दशमलव २ अंकमा पुगेर रोकिएको छ । नेप्से बढ्दा सोमबार सेन्सिटिभ इन्डेक्समा पनि २ दशमलव ५१ अंकमा सुधार आयो ।
नेप्से बढ्दा सोमबार कारोबार रकममा भने गिरावट आयो । आइतबार ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार २४ करोड ४५ रुपैयाँको सेयर किनबेच भयो । यसक्रममा १ सय ५५ कम्पनीका ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री भए ।
नेप्सेमा सोमबार कारोबारमा आएका सबै समूहका उपसूचक बढे । त्यसमध्ये सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ८७ दशमलव ४५ अंकले उकालो लाग्यो ।
यसदिन कारोबार आएका १ सय ५५ कम्पनीमध्ये कारोबार रकमको आधारमा प्रभु बैंकले अग्रता लियो । बैंकको ४ करोड १७ लाख रुपैयाँको करोबार भयो । 
सोमबार लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढ्दा सिर्जना फाइनान्सको सेयर मूल्यमा १ दशमलव ८ प्रतिशतको गिरावट आयो ।

यो पनि पढ्नुहोस्

 

सेयर कारोबार भोलिदेखि पूर्ण अनलाइन, यसरी हुन्छ कारोबार

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC