site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
व्यवसायी सुरज वैद्य भ्रमण वर्ष २०२० कार्यान्वयन उपसमितिको उपाध्यक्ष नियुक्त
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले व्यवसायी सुरज वैद्यलाई नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सम्मिलित मन्त्रिस्तरीय वैठकले वैद्यलाई संयोजक नियुक्त गरेको हो ।
वैद्य ३ वर्षका लागि उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रमको संयोजक रहनेछन् । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । सरकारले सन् २०२० मा २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य राखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC