राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनको अवस्था रहेकाले अहिले नै आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरेका छन् ।
उनले अब सरकार कुनै पनि हिसावले रहन नसक्ने स्पष्ट पार्दै नयाँ सरकार गठनको लागि कुनै दलिल पेस गर्न आवश्यक नरहेको बताए । “हिसावले स्पष्ट भयो,” उनले संसद् बैठकमा भने,“दलिल पेस गर्न पर्दैन । सरकार अब रहेन । मैले प्रचण्ड केपी ओलीको प्रस्तावक र म सुशीलको समर्थक हुँदा मलाई जुन विश्वास थियो अहिले पनि त्यही छ ।”
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३ १५:२०
प्रतिक्रिया दिनुहोस्