site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जर्मनीमा बन्दुक कानुन कडाइ बनाउन माग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
जर्मनी । जर्मन राजनीतिज्ञहरूले बन्दुकको विक्रीमा कडा नियन्त्रण गर्ने कानुन बनाउन माग गरेका छन् । शुक्रबार म्युनिखमा भएको आक्रमणपछि यस्तो माग उठेको हो । 
शुक्रबार अलि डेभिड सोनबोलीले म्युनिखमा गोली हानी ९ जनाको हत्या गरेका थिए । पछि उनले आफैंलाई पनि मारेका थिए । उनीसँग ग्लक पेस्तोल र ३ सयभन्दा बढी गोली थियो ।
डरलाग्दा हतियारमाथिको पहुँच सीमित पार्न प्रयास गर्नुपर्ने राजनीतिज्ञ उस चान्सलर सिगमर गाब्रियलले बताए ।
गोलीकाण्ड भएको स्थलको भ्रमण गरेका गृहमन्त्री थोमस डी मेइजियर्सले बन्दुकसम्बन्धी कानुनको आफूले समीक्षा गर्ने बताएका छन् ।
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC