site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विदुर । नुवाकोटको विदुर नगरपालिका–२ का १९ वर्षीय सुवास भण्डारीको पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । 

बुधबार दिउँसोदेखि नदीमा बेपत्ता भएका सुवासको शव खोज्न विपद् व्यवस्थापन तालिम केन्द्र चितवनबाट आएका सशस्त्र प्रहरी टोली र नुवाकोट जिल्लामा रहेको सशस्त्र प्रहरीका प्रमुख निरञ्जन भण्डारीको नेतृत्वको टोलीले खोज्दा बिहीबार शव फेला पारेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयवासीका अनुसार सुवास दोस्रो पटक पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएका थिए । सुवाससहित चारजना युवा पौडी खेल्न गएका र सुवास दोस्रो पटक नदीमा पस्दा डुबेर आकुल ब्याकुल भएका र सङ्गै गएका साथीहरुले बचाउन खोज्दा नसकेको स्थानीयवासीले जानकारी दिए । 

नदी नजिकै सुवासको कुखुराको फार्म रहेकाले उनी घरबाट फार्ममा जाने भनेर हिँडेका थिए । सुवासका दाजु कृष्णका अनुसार हिजो दिउँसभर स्थानीय र प्रहरीले खोजी गरे पनि सुवास नभेटिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर टोलीलाई बोलाइएको हो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC