site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्कटः प्रतिकूल, धनुः बौद्धिक काम बन्ने
Sarbottam CementSarbottam Cement

२०७५, कात्तिक २ गते शुक्रबार 


मेषः दिन अनुकूल छ । आयआर्जन र विद्या बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । मन प्रसन्न रहनेछ । कामले गति लिनेछ । 

वृषः दिन उत्तम छ । काममा सफलता मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन सार्थक नै छ । काममा तीव्रता आउनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । दानपुण्य गरिनेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ । 

कर्कटः दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्च बढ्नेछ । 

Global Ime bank

सिंहः दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । 

कन्याः दिन उत्तम छ । नयाँ कामको खोजी हुनेछ । ठूलो योजनाको काम हात लाग्नेछ । शत्रु परास्त हुनेछन् । मनोबल बढ्नेछ । 

तुलाः दिन सन्तोषजनक नै छ । कार्यसम्पादनमा गति थपिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । बौद्धिक कार्यतिर चासो बढ्नेछ । 

वृश्चिकः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ देखापर्नेछ । खर्चमा वृद्धि हुनेछ । गलत सङ्कतको प्रभाव पर्नसकछ । होसियार रहनु पर्ने देखिन्छ । 

धनुः दिन उत्तम छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ ।

मकरः दिन उत्कृष्ट नै छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विशेष परिकार मिल्नेछ । 

कुम्भः दिन भाग्यवर्धक छ । कार्यसम्पादनमा गति थपिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बौद्धिक काम गरिनेछ । अवसर प्राप्त हुनेछ । 

मीनः दिन नितान्त प्रतिकूल छ । ठूलो याजनाको काममा हात नराख्नु नै बेस हुनेछ । घमण्ड बढ्नेछ । धैर्य गर्नु पर्ने देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC