site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तलेजु मन्दिरमा दर्शनार्थीको लाइन, सडक सुनसान (तस्बिरहरु)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं हर्षोल्लासका साथ मनाइँदैछ । आज (बिहीबार) नवरात्रिको अन्तिम दिन हो । यसदिन पनि देशभरका शक्तिपीठहरुमा भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौंको हनुमानढोकास्थित तलेज भवानीको मन्दिर सर्वसाधारणका लागि आज एकदिन मात्र खुल्ने गर्छ । 
आजै सवारीसाधन तथा अन्य मेसिनरी सामानको पनि पूजा गर्ने चलन छ ।
दसैं मान्नका लागि काठमाडौंबाट २५ लाखभन्दा बढी बाहिरिएकाले यहाँ सुनसान छ । सडकमा निर्कै कम सवारीसाधन चलेका छन् भने व्यापार व्यवसाय पनि बन्द छ । 

\"\"

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC