site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युट्युब ट्रेन्डिङमा ‘सायद’ र ‘म यस्तो गीत गाउँछु’
Ghorahi CementGhorahi Cement

काठमाडौं । युट्युबको नेपाल च्याप्टरमा दुई नेपाली कथानक चलचित्र ट्रेन्डिङमा आइका छन् । दसैंको अवसर पारेर युट्युबमा रिलिज गरिएएका चलचित्र युट्युब ट्रेन्डिङमा आइपुगेका हुन् । 

ट्रेन्डिङको एक नम्बरमा चलचित्र ‘सायद’ छ । पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्रलाई सुनील रावलले निर्माण गरेका हुन् । ‘सायद–२’ मा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ मुख्य भूमिकामा छन् । 

Agni Group

ट्रेन्डिङमा दुई नम्बरमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ आइपुगेको छ । सुदर्शन थापाको लेखन तथा निर्देशन रहेको चलचित्र बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ । 
पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा मुख्य भूमिकामा पूजा शर्मा र पल शाह छन् । 

Global Ime bank

ट्रेन्डिङको तीन नम्बरमा भने हिन्दी टेलिचलचित्र ‘सिलसिला बदलते रिस्तोका’ छ । हिन्दी टेलिचलचित्र तथा बलिउड चलचित्र र साउथ डब्ड मुभी नेपाली युट्युबमा ट्रेन्डिङमा आउने गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC