site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिंहः नयाँ कामको अवसर, मकरः दिन भाग्योदय
Sarbottam CementSarbottam Cement

२०७५, कात्तिक १ गते बिहिबार  


मेषः दिन उत्तम छ । आँटे ताकेको काम बन्नेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

वृषः दिन राम्रो छ । धर्मकर्मतिर मन जानेछ । शरीर सबल रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । स्वास्थ्य अनुकूल रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल छ । काम गर्ने जाँगर हराउनेछ । साना साना समस्याले दुःख दिनसक्नेछ खर्चमा वृद्धि हुनेछ । अनावश्यक घमण्ड बढ्नेछ । 

कर्कटः दिन अत्युत्तम रहनेछ । आँटे ताकेको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजनसँट भेटघाट हुनेछ । 

Global Ime bank

सिंहः दिन उत्तम रहनेछ । नयाँ कामको अवसर आउनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । दीर्घकालीन काम बन्नेछ । 

कन्याः दिन सन्तोषजनक रहनेछ । मनको डर, चिन्ता हट्नेछ । काम गर्ने वातावरण अनुकूल हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । 

तुलाः दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

वृश्चिकः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

धनुः दिन राम्रो रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विभिन्न परिकारहरु मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।  

मकरः दिन भाग्योदयकारक रहनेछ । मनोबल उच्च रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । निर्णय क्षमताको विकास हुनेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । मानसिक चिन्ता पर्नसक्छ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । 

मीनः दिन उत्तम खालको रहनेछ । आम्दानीका विभिन्न बाटाहरु खुल्नेछन् । काममा तीव्रता आउनेछ । महिलाका तर्फबाट लाभ हुने देखिन्छ । मन रमाउनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC