site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘दि भ्वाइस अफ नेपाल’ मा अब लाइभ राउन्ड, ३२ जना प्रतिस्पर्धा गर्दै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालका पहिलो पटक भित्रिएको सांगीतिक रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउनड सकिएको छ । ‘दि भ्वाइस अफ नेपाल’ थप चार प्रतियोगीहरु आगामी प्रतिस्पर्धा अर्थात ‘लाइभ’मा जान सफल भएका छन् । 

ब्याटल राउन्डको समापनसँगै अब यो साताबाट ‘दि भ्वाइस अफ नेपाल’ मा लाइभ राउन्ड शुरु हुनेछ । ब्याटल राउन्डबाट छनौट हुन सफल भएका ३२ जना प्रतियोगीहरुबीच लाइभ राउन्डमा प्रतिस्पर्धा हुनेछ । ब्याटल राउन्डमा छनौट भएका ६ जना र स्टील गरिएका २ जना गरि प्रत्येक टिममा ८ जना प्रतियोगीहरु छनोट भएका छन् ।

Agni Group

लाइभ राउन्डमा प्रत्येक निर्णायक तथा कोचहरुको टिमबाट ८ जना प्रतियोगीहरुले पालैपालो आफ्नो गायन प्रस्तुत गर्नेछन् । यो राउन्डमा प्रत्येकले छुट्टा छुट्टै आफ्नो गायनकला प्रस्तुत गर्नुपर्नेछ । 

‘दि भ्वाइस अफ नेपाल’ मा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचका रुपमा रहेका छन् । उनीहरुको कोचमा सहभागीले ब्याटल राउण्डमा प्रतिस्पर्धा गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC