भिडियो
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सायद–२’ को युट्युब रिलिज गरिएको छ । मंगलबार चलचित्र हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको हो ।
पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्रलाई सुनील रावलले निर्माण गरेका हुन् । ‘सायद–२’ मा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५ १६:११
प्रतिक्रिया दिनुहोस्