site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

घोराही । शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव सोमबार अपराह्न फेला परेको छ । 

राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका लमही नगरपालिका – ३ का गडवा गाउँपालिका –७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको र अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC