site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गायक अरविन्द्रले पनि छोडेनन् ओलीलाई, ‘घर घरमा ग्यास पाइप’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणका विषयमा सामाजिक सञ्जालमा चौतर्फी व्यङग्य भइरहेकाबेला तीज गीतमा पनि उनकै विषयलाई लिएर व्यङग्य हुन थालेको छ । 
 
लोक गायक अरविन्द्र भटराईले प्रधानमन्त्री ओलीलाई व्यङग्य गर्दै ‘घर घरमा ग्यास पाइप’ बोलको गीत सार्वजनिक गरेका छन् । 
 
गीतमा भनिएको छ, ‘जनता जति लाइनमा गफै लगाउनु परेपछि साना तिना लाइन्न सबभन्दा चर्चित म त्यसै बन्या हो, घर घरमा ग्यास पाइप मैले भन्या हो ।’
 
‘ग्यासको त कुरै छोडेउ थोरै दाउरा ल्याया, सबै तिर दुःख हुदाँ पनि भाषण गरि हसायौ गफ गफैबाट भएपनि अघि बढायौ पाइपबाट दर खाने सिस्टम मिलाइदेउ ।’
 
प्रधानमन्त्रीले बोलेका कुरालाई उनले आफै प्रधानमन्त्रीको अभिनय गरे हावाबाट विजुली, पानी जहाज र पहाडमा रेल जोड्ने मैले भन्या हो भन्दै व्यङग्य गरेका छन् । 
 
उनकै स्वर, लय तथा शब्द संकलन रहेको गीतमा गायिका तुलसी घर्ती मगरले साथ दिएकी छन् । गीतको निदेर्शन चिरञ्जिवी सापकोटाले गरेका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC