साहित्य
काठमाडौं । बिके गिरीको ‘म बेरोजगार युवा...’ बोलको ¥याप सार्वजनिक गरिएको छ । युट्युब च्यानलमाफर्त बिकेले ‘म बेरोजगार युवा...’ सार्वजनिक गरेका हुन् ।
बेरोजगार समस्याका कारण सस्तो मूल्यमा खाडिमा नेपाली युवाले श्रम बेच्नु परिरहेको विद्यमान समस्यालाई चित्रित गरिएको गीतमा शब्द, संगीत तथा स्वर बिके आफ्नै छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १४:३७
प्रतिक्रिया दिनुहोस्