site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन बनाएको हो ।
सिंगापुरका सुरेन्दंन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाए । मनप्रित सिंह र सिदान्तले १०–१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरका ब्याट्सम्यानलाई सस्तैमा समेट्न नेपालबाट एउटै प्रतियोगितामा धेरै विकेट लिने कीर्तिमान बनाउन सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान २–२ विकेट लिँदा वसन्त रेग्मीको नाममा १ विकेट रह्यो ।
आजको खेलमा ४ विकेट लिएसँगै सन्दीप लामिछानेले वसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गरेका छन् । उनले एउटै प्रतियोगितामा २४ विकेट लिँदै वसन्तको नाममा रहेको २१ विकेटको कीर्तिमान तोड्दै आफ्नो नाम दर्ता गरेका छन् । नेपालले अहिले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC