site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीपले तोडे वसन्तको कीर्तिमान, एकै टुर्नामेन्टमा २२ विकेट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सिंगापुरका मनप्रित सिंहलाई विकेटकिपर विनोद भण्डारीमार्फत् क्याच गर्दै स्पीनर सन्दीप लामिछानेले एउटै प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । 

आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको खेलमा सन्दीपले २२ विकेट लिइसकेका छन् । यसअघि वसन्त रेग्मीको नाममा रहेको २१ विकेटको कीर्तिमान तोड्दै सन्दीपले सर्वाधिक विकेट लिने खेलाडीमा आफ्नो नाम दर्ता गरेका हुन् । 

यसअघि २०१२ मा मलेसियामा नै भएको विश्व क्रिकेट लिग डिभिजन ४ को खेलमा वसन्त रेग्मीले २१ विकेट लिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC