site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चौतर्फी आलोचना भएपछि वामदेव गौतम पछि हटे, चुनाव नलड्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चौतर्फी आलोचना भएपछि काठमाडौं क्षेत्र नम्बर ७ मा उमेदवारीको तयारीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतम पछि हटेका छन् ।

उनले आफू निकट नेताहरुसँग अब काठमाडौंमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनलाई सांसद बनाउन रामवीर मानन्धरले सांसदबाट राजीनामा दिने घोषणा गरेपछि पार्टीका शीर्ष नेता र सामाजिक सञ्जालमार्फत नेकपासहित गौतमको पनि चर्को आलोचना भएको थियो । गौतमले बिहीबार नै काठमाडौं ७ का स्थानीय नेताहरुसँग भेट गरेर आफू अब चुनाव नलड्ने बताएका थिए ।

उक्त योजनाबाट आफू पछि हटेको धारणा राखेका थिए । बिहीबार नै काठमाडौंका प्रदेशसभा सदस्यहरुको पनि भेला भएको थियो । उक्त भेलाले पनि अहिले काठमाडौं ७ मा चुनावी प्रतिष्पर्धा गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै नेतृत्वलाई सुझाव दिने तयारी गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC