site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कविन्द्र श्रेष्ठको ‘मायाँ मलाई...’ बजारमा (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक कविन्द्र श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाँ मलाई...’ बोलको गीत लिएर उनी दर्शक तथा स्रोता माझ आएका हुन् । 

गीतमा शब्द तथा संगीत पनि कविन्द्र स्वयम्कै हो । स्काई ब्यान्डका ब्यान्ड मेम्बर कविन्द्रले भिडियो पनि निर्माण गरेका छन् । 

Agni Group

निराजन प्रधान र सुमी मोक्तान फिचर्ड भिडियो अभेस बज्राचार्यले खिचेका हुन् भने निर्देशन पासाङ लामा योञ्जनले गरेका छन् । 

‘डाँडैमा मेला लागेछ...’ बोलका गीतका गायक कविन्द्र ‘मायाँ मलाई...’ आफ्नो सांगीतिक जीवनमा कमब्याक भएको बताउँछन् । “बीचमा केही वर्ष सांगीतिक क्षेत्रबाट टाढा भएजस्तै भयो,” उनी भन्छन्, “यो गीतबाट फेरि म कमब्याक भएको छु । अब पुनः संगीतलाई निरन्तरता दिनेछु ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC