Skip Advt.
ad

देश

दसैंको लागि काठमाडौं भित्र्याइयो खसीबोका (तस्बिरमा) 

दसैंको लागि काठमाडौं भित्र्याइयो खसीबोका (तस्बिरमा) 

काठमाडौं । दसैंका लागि काठमाडौंमा खसीबोका भित्र्याइएको छ । खसी तथा च्याङ्ग्रा विभिन्न जिल्लाबाट काठमाडौं भित्र्याइएको हो । बल्खुमा मुस्ताङ हुँदै चीनबाट च्याङ्ग्रा र वीरगञ्ज हुँदै भारतबाट खसीबोका ल्याइएको छ ।
हेरौं तस्बिरमा 

तपाईंको मत