site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बालगायक प्रिन्सको “दशै मनाउने हो” सार्वजनिक  (भिडियो)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको अबसरमा चितवनको  सौराहाका बाल गायक प्रिन्स सिलवालले नयाँ गीत बजारमा ल्याएका छन् । सिलवालले दशैंलाई लक्षित गरेर आफ्नो नयाँ गीत “दशै मनाउने हो” बजारमा ल्याएका हुन् । दशैंका बेला बालबालिकाहरुका लागि रमाईलो होस् भनेर उक्त गीत बजारमा ल्याईएको हो ।

“दशै मनाउने हो” गीतको शब्द रमेश पाठकको रहेको छ । गीतलाई नरेन्द्र बियोगीले संगित संयोजन गरेका हुन् । प्रिन्सलाई बाल गायिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छिन् ।
दशैं मनाउने हो, चंगा उडाउने हो 
दशैं मनाउने हो, नाच्दै रमाउने हो 
चच हुईईई...... सरररर.....

Prabhu Bank
Agni Group
NIC Asia

प्रिन्सको  ‘न मानामा नापिन्छ माया’ भन्ने गीत पनि रेर्कड भैसकेको छ । दशैंको अबसर भएकाले आफुले उनको “दशै मनाउने हो” गीतलाई प्राथमिकता दिएर बजारमा ल्याएको संगितकार रमेश पाठकले बताए । गीतको भिडियो भने बुद्ध लामाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो काठमाडौंको स्वयम्भु र फुटुङ आसपास छायांकन गरिएको थियो ।

भिडियोलाई दिपेन्द्र भट्टले खिचेका हुन् । दशैंका बेला बालबालिकामा देखिने खुसी र उमंगलाई म्यूजिक भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC