दसैंका लागि सामान किनमेलको भीडभाड (तस्बिरमा) 

दसैंका लागि सामान किनमेलको भीडभाड (तस्बिरमा) 

काठमाडौं । आज बुधबारदेखि दसैं पर्व सुरु भएको छ । कात्तिक २ गते टीकाको लागि किनमेल गर्नेहरुको अहिले बजारमा घुइँचो लागेको छ । विशेष गरी न्यूरोड, असनलगायतका स्थानमा किनमेल गर्नेको भीडभाड छ । काठमाडौंका मलहरुमा पनि विभिन्न मेला र ग्राहकको भीड लागेको छ । 

हेरौं काठमाडौंमा दसैंका लागि किनमेल गर्नेको भीड

 

प्रतिकृया दिनुहोस

सरिता खड्का