site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भविष्यमा निर्मला पन्त हत्याकाण्डजस्ता घटना हुन नदिने के गर्ने ? यस्तो छ समितिको सुझाव
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको छानबिनका लागि बनेको समितिले भविष्यमा यस्ता घटना हुन नदिन सतर्कता अपनाउन सुझाव दिएको छ ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा प्रशासनिक नेतृत्व गर्नुपर्ने, सुरक्षाजस्तो संवेदनशील र न्यायिक क्षेत्रमासमेत काम गर्नुपर्ने तथा सरकारको प्रतिनिधिको हैसियतमा रहनुपर्ने भएकाले त्यस्तो महत्वपूर्ण पदमा जिम्मेवारी दिने क्रममा गृह प्रशासनको यथेष्ट अनुभव भएको, प्रजिअको आधारभूत तालिम र न्यायीक प्रशिक्षण लिइसकेको व्यक्तिहरुलाई निश्चित अवधि तोकि पठाउने नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

Agni Group

समितिले दिएको सुझावमा जिल्लाको प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुको एकसाथ स्थानान्तरण गर्न उपयुक्त नहुने, भीड नियन्त्रण, सुरक्षा कारवाही तथा विपद व्यवस्थापनका लागि चाहिने अत्यावश्यक सामग्रीहरु यथेष्ट र दुरुस्त हुनुपर्ने लगायतका सुझाव रहेका छन् ।
यस्ता छन् सुझाव 
\"\"

\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC