site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनिता वमको गतिविधि नै शंकास्पद 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको छानविनका लागि बनेको समितिले निर्मलाकी साथी अनिता वमको गतिविधि नै शंकास्पद रहेको निष्कर्ष निकालेको छ ।

समितिको निष्कर्षमा भनिएको छ– मिति २०७५–०४–११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको घटनास्थल लास जाँच मुचुल्कामा निर्मलाको कापी साईकल रहेको स्थानदेखि १ मिटर टाढा पानीमा रहेको भन्ने ब्यहोरा लेखिएको देखिन्छ । छानविन समितिले हेर्दासमेत कापीमा अलिअलि पानीका थोपा परेको बाहेक भिजेको देखिँदैन । उक्त कापीमा निलो जेल पेनले लेखिएको छ र कुनै पनि अक्षरहरु नष्टसमेत भएको देखिएन ।”

त्यसैगरी मिति २०७५–४–१० अनिता बम ट्युसन पढ्न आएको एकिन छैन । सो विषयमा प्रहरीले मेरो कापी मागी साउन १० गतेको ट्युसन पढेको नोटकपीको फोटोकपी गरेर लगेका हुन् भन्ने मिराइ एजुकेशन भिसा सेन्टरमा ट्युसन पढ्ने विद्या पन्तको भनाई, उक्त दिन अनिता बम ट्युसन पढ्न आए नआएको एकिन नभएको भन्ने सो ट्युसन सेन्टरका सञ्चालक बावुराम राउतको भनाई । साथै अनिता बम र निजका बुवा स्वयम् ट्युसन सेन्टरमा गई उक्त दिन ट्युसन पढ्न आएको भनी दिनुपर्यो भनी गरिएको आग्रहसमेतलाई आधार मान्दा अनिता वमको गतिविधि शंकास्पद देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC