site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला पन्त हत्याकाण्ड छानबिन समितिको प्रतिवेदन सार्वजनिक, प्रमाण संकलनमा पनि प्रहरीको लापरवाही (पूर्णपाठसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानबिन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो । 
सार्वजनिक प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको निष्कर्ष निकालिएको छ । प्रमाण संकलनमा पनि प्रहरीको लापरवाही भएको निष्कर्ष निकालिएको छ । 
यस्तो छ प्रतिवेदन 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC