site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोटरसाइकललाई टिपरले ठक्कर दिएपछि भक्तपुरमा तनाव, स्थानीयद्वारा टिपरमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको छ । बा ४ ख् ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा दुईजना रहको भए पनि उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी प्राप्त भएको छैन ।

तर ठक्कर दिएको टिपरमा स्थानीयले आगजनी गरेका छन् । टिपरमा आगजनी भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो भने कैयौं सेल अश्रुग्यास पनि प्रहार भएको छ । भक्तपुरका एसपी हिमालय श्रेष्ठका अनुसार अहिले त्यसक्षेत्रको अवस्था तनावपूर्ण रहेको छ ।  काठमाडौं उपत्यकामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म टिपर चलाउने पाइने भएपनि भक्तपुर जिल्ला प्रशासन कार्यालय ४ दिन अघि निर्णय गर्दै सल्लाघारीसम्म आएर रोकिन सक्ने निर्णय गरेको थियो । यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि टिपरको समय परिवर्तन गर्दै बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म चल्न पाउने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC