site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं। धितोपत्र बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३ अङ्कले बढेर अन्तिम दिन एक हजार ७९८ अङ्कमा पुगेको छ । 
 
नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५१ कम्पनीको रु नौ अर्ब तीन करोड ६९ लाख २४ हजार बराबरको कारोबार भएको छ । कुल एक करोड ४६ लाख ३३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ४९.६४ प्रतिशत बढिरहेको छ । गत साता १५९ कम्पनीको रु छ अर्ब चार करोड ६८ लाख ७४ हजार बराबरका एक करोड एक लाख ६७ हजार ९४० कित्ता सेयर खरिदविक्री भएका थिए । 
 
यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.८० अङ्कले बढेर ३८७.६५ अङ्कमा आइपुगेको छ । स्कटका अनुसार वाणिज्य बैंक ७०.५६, विकास बैंक २८.५३, वित्त १२.५४, होटल १२.७४, बिमा ३७७.८७ र उत्पादनमूलक २०६.७७ प्रतिशतले सेयर बढेको छ । 
 
यस्तै जलविद्युत् १७.२३ प्रतिशतले सेयर कारोबारमा कमी आएको तथा व्यापार समूहको कुनै परिवर्तन नआएको स्टकले जनाएको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC