site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिले हामी, अहिले कांग्रेस ठूलो पार्टी भएर सबै खोज्दा हातबाट फुत्क्यो, अब पालो एमालेको : प्रचण्ड
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा अविस्वासको प्रस्ताव पेश गर्दै पहिलो संविधानसभाको निर्वाचनमा ठूलो दल भएपछि तत्कालीन् एमाओवादीले धर्ती छाडेको टिप्पणी गरे । “हिजो आफूहरुले ठूलो पार्टी भएर सबै भाग खोज्दा हात रित्तो भयो, कांग्रेसको हालत पनि त्यस्तै भयो, एमालेको पालो त्यही आउँदैछ,” प्रचण्डको भनाइ थियो । 
उनले अगाडि भने, “हामी ठूलो दल भयौँ भन्ने घमण्ड हामीमा आयो त्यसबेला हामीले कांग्रेस एमालेको सम्बन्धमा दूरी बढाउन पो खोज्यौँ कि, कसै बिस्तृत शान्ति सम्झौतमा हस्ताक्षर गर्नेहरु एक ठाउँमा उभिन पो सकेनौँ कि ?, अहिले म त्यो सोचिरहेको छु ।” 
उनले आफूहरुले यस्तो संसदीय खेल नचाहेको बताउँदै, खेलमा भाग लिइसकेपछि बीचमा नियम परिवर्तन गर्न नमिल्ने बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC