site stats
बाह्रखरी :: Baahrakhari
सहर
Nabil BankNabil Bank
चट्याङ लागेर दुईको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
कपिलवस्तु। आज बिहान चट्याङका लागेर एक किसानको मृत्यु भएको छ । 
 
विद्यानगर गाविस– ७ बकौलीका ५५ वर्षीय गस मोहम्मद मुसलमानको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बिहान खेतमा काम गरिरहेका बेला चट्याङ परी शरीर जलेर घाइते भएका उनलाई उपचारका लागि कृष्णनगर लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । 
 
यसैगरी चट्याङकै कारण जिल्लाको रामनगर गाविस– ७ मोतीपुरमा एउटा भैँसी जलेर मरेको छ । स्थानीयवासी अवतारी यादवको करिब रु ५० हजार पर्ने भैँसी मरेको प्रहरीले जनाएको छ । 
 
दमक–खेतमा हलो जोतिरहेका बेला चट्याङ लागेर झापा, लखनपुर– ८ का ३७ वर्षीय बनिलाल ऋषिदेवको चट्याङ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC