site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय सेनाको विमान वेपत्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नयाँ दिल्ली। भारतीय वायु सेनाको एक विमान शुत्रबार वेपत्ता भएको समाचार छ । उक्त विमानमा २९ जना  सवार रहेका र बङ्गालको खाडीमा विमान वेपत्ता भएको अनुमान गरिएको छ । 
 
 विमान आन्डमान र निकोबार द्विपको राजधानी पोर्ट व्लेयरतर्फ गइरेहको वायु सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । विमानको खोजी कार्य जारी रहेको बताइएको छ । 
 
स्थानीय समयानुसार शुक्रबार विहान ८ः३० मा उडेको यो विमान पोर्ट ब्लेयरमा ११ः३० मा अवतरण हुने समयतालिका रहेको थियो । 
 
यस विमानमा ६ जना चालक दलका सदस्यसहित २९ व्यक्ति सवार रहेको जनाइएको छ । 
 
भारतीय सहर चेन्नाइबाट उडेको १५ मिनेटपछाडि सो विमान वेपत्ता भएको बताइएको छ । गत वर्ष पनि चेन्नाई भारतीय तटीय गार्डको विमान दुर्घटना हुदाँ विमानमा रहेका तीन व्यक्तिको मृत्यु भएको थियो । रासस ÷एएफपी 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC