साहित्य
काठमाडौं । डा. गोविन्द केसीका मागका बारेमा छलफल गर्न आज पनि वार्ता जारी छ । गोविन्द केसीले चार बुँदे माग राखेर १३ दिन देखि आमरण अनशन जारी राखेका छन् । अनशनमा रहेका डा. केसीलाई भेट्न कलाकारहरु रेखा थापा, केकी अधिकारी लगायत केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३ १४:४८
प्रतिक्रिया दिनुहोस्