site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रुसी खेलाडीलाई रियो ओलम्पिकमा प्रतिबन्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, रुसी ट्रयाक एन्ड फिल्ड खेलाडीलाई रियो ओलम्पिक २०१६ मा सहभागी हुनबाट लगाइएको प्रतिबन्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले कायमै राखेको छ । रुसमाथि राज्य प्रायोजनमा डपिङ गरेको आरोप लाग्दै आएको थियो ।
स्वतन्त्र प्रतिवेदनले व्यापक डपिङ भएको प्रमाण फेला पारेपछि खेलकुदको विश्व शासकीय निकाय आइएएएफल रुसी एथलेटिक्स फेडेरेसनलाई निलम्वन गरेको थियो ।
रुसी ओलम्पिक कमिटी र ६८ खेलाडीले निर्णयको विरूद्धमा अपिल गरेका छन् । तर दुवै पक्षबाट प्रमाण फेला परेपछि प्रतिबन्ध कायमै राख्ने निर्णय गरिएको हो ।
राज्य प्रायोजनको डपिङको दोस्रो प्रतिवेदन सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि रुसी खेलाडीलाई ओलम्पिक खेलमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।
कास समूहले रुसी ओलम्पिक कमिटीले रियो २०१६ ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्नका लागि रुसी ट्रयाक एन्ड फिल्ड खेलाडीको मनोनायन नगर्न आग्रह गरेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC