site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं ।
व्यवस्थापिका–संसद्को बैठक शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरे पहिले आश्रित विधेयकमा छलफल गर्न सकिने बारे छलफल भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्री ओलीले पार्टीमा छलफल गर्ने बताएपछि संसदको बैठक शुक्रबारसम्म स्थगित गरिएको हो ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC