site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनएमबि बैंकको एक घर एक खाता अभियान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । एनएमबि बैंकले ‘एक घर एक खाता’ योजनाको सुरुआत गरेको छ । नेपालीको बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने उद्देश्यले यस्तो अभियान सुरु गरेको बैंकले जनाएको छ  । 
‘आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक’ अभियानलाई नै निरन्तरता दिँदै बैंकले एक घर एक खाता योजना सञ्चालनमा ल्याएको हो । यस योजनाले गर्दा नेपालीमा वित्तीय साक्षरताको वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत् कारोवार गराउन समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC